फियोको स्थान: पेटको माथिलो-बायाँ भागमा (शरीरको बायाँ छेउमा, आमाशय पछाडी ९-११ औं करड़को समतलमा
फियोको आकार: मुट्ठी आकारको, रातो बैजनी रङ्गको, १०-१२ से.मि. लामो, १५०-२०० ग्राम
फियोको दुई खण्ड:
१. रातो लुगदी (Red pulp)
२. सेतो लुगदी (White pulp)
फियोको काम:
१. सेतो लुगदी - शरीरको प्रतिरक्षाको (Immunity) काम

२. रातो लुगदी -
- पुरानो र क्षतिग्रस्त रातो रक्तकोषिका (अक्सिजन बोक्ने रक्तकोषिका) हटाउँछ
- प्लेटलेटहरूको (रगत जमाउने रक्तकोषिका) भण्डार
- भ्रूणमा रातो रक्तकोषिका बनाउने
फियोले धेरै महत्त्वपूर्ण कार्यहरू गरेपनि, यो बाँच्नलाई नभई नहुने अङ्ग होइन। धेरै रोगहरुमा यसलाई शल्यक्रियाद्वारा निकाल्नुपर्ने हुनस्कछ।